आजकल स्मार्टफोनमा बिभिन्न एप्लिकेसनहरु उपलब्ध छन् । जसले तपाईको दैनिकीलाई सहज बनाइदिएको छ भने स्मार्टफोनलाई रिच पनि बनाइदिएको छ ।

अब तपाईले स्मार्टफोनमा एउटा अनौठो प्रयोग गर्न सक्नु हुनेछ । अमेरिकी वेबसाइट ‘द र स्टोरी’का अनुसार टोरन्टोका डाक्टरहरुले ‘द पि्रडिक्टर’ नामक एप्स बनाएका छन, जसले पुरुषको लिंगको लम्बाई बताउाछ । यो एपले पुरुषको लम्बई, उसको यौन चहना र औलाको लम्बाई जस्ता आंकडाका आधारमा उसको लिंगको लम्बाई बताउने प्रयास गर्नेछ । यसका लागि अलग अलग बैज्ञानिकको अध्ययनका अधारमा निकालिएको निष्कर्ष पनि प्रयोग गरिएको छ । यद्यपी वेबसाइट ‘दिपि्रडिक्टर’ ले भने यो एप्लिेकेशन रमाइलोका लागि मात्र भएको बताएको छ ।

एप बनाउने डाक्टर क्रिस कुलीगनले भने ‘दिपि्रडिक्टर’ ले पुरुषको लिंगको आकार र त्यसमा हुने असुरक्षा, चिन्ता र असन्तुष्टी सम्वन्धी गलत मान्यतालाई कमजोर बनाउने बताएका छन् ।